२२ बैशाख २०८१, शनिबार

Tag: सरकार बिस्तार

प्रधानमन्त्रीको दावी : सरकार बिस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्नेे बताएका छन् । आज शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने,