४ जेष्ठ २०८१, शुक्रबार

Tag: सरकार पुनर्गठन

प्रदेश सरकार पुनर्गठनमा कांग्रेस जता, प्रदेश त्यतै

काठमाडौं । संघीय सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भएको विभाजनको असर प्रदेशमा देखिन थालेको छ । नेकपाले नै नेतृत्वको गरिरहेका ६ प्रदेशमध्ये अधिकांशमा सरकार टिकाउन र नयाँ बनाउन नेपाली कांग्रेसको साथ चाहिने देखिएको छ । कांग्रेसले