४ जेष्ठ २०८१, शुक्रबार

Tag: सरकार धेरै दिन टिक्दैन

नेपाल भन्छन् – सरकार धेरै दिन टिक्दैन, राजनीति जता पनि मोडिन सक्छ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दावी गरेका छन् । आज शुक्रबार उदयपुरको सदरमुकाम गाईघाटमा आज आयोजित कार्यकर्ता भेटघाटमा अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धन कै नेताहरुले गठबन्धन लामो