२४ बैशाख २०८१, सोमबार

Tag: सरकारी सुविधा

पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सरकारी सुविधा लिन अस्वीकार

काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सुविधा नलिने घोषणा गरेका छन् । गुरुङको सचिवालयल अनुसार गुरुङले प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्ने बताएको छ । सामाजिक संजाल फेसबुकमा लेख्दै उनको सचिवालयलले दिएको