२४ बैशाख २०८१, सोमबार

Tag: सरकारी वकिलको कार्यालय

सरकारी वकिलको कार्यालयद्वारा पनि अपहरणको मुद्धा जाहेरी लिन अस्वीकार

१६ वैशाख, काठमाडौं । महानगरी प्रहरी परिसर काठमाडौंले अपहरणको जाहेरी लिन नमानेपछि नवगठित जनता समाजवादी पार्टीका शीर्ष नेताहरु आफ्ना सांसद डा. सुरेन्द्र यादव अपहरणको जाहेरी लिएर सरकारी वकिल कार्यालय काठमाडौँ पुगेका थिए । उनीहरु सरकारी वकिल कार्यालयमा बसेर दुई घण्टा