२४ बैशाख २०८१, सोमबार

Tag: सरकारले पूर्णता

कर्णाली सरकारले आइतबारसम्म पूर्णता पाउँछ : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले अब कर्णाली सरकारले आइतबारसम्म पूर्णता पाउने बताएका छन् । सत्ता गठबन्धन पार्टीका तल्लो तहदेखि भएका विभिन्न राजनीतिक कार्यक्रमदेखि केन्द्रीय महाधिवेशन तथा कोभिड–१९ को तेस्रो लहरको प्रभावले सरकारले पूर्णता पाउन नसके पनि अब तीनभित्र