२५ बैशाख २०८१, मंगलबार

Tag: सरकारले ध्यान दिनुपर्ने

एसपिपीले पार्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्नेमा राष्ट्रियसभामा सांसदको जोड

काठमाडौँ । सांसदहरुले रणनीतिक साझेदारी कार्यक्रम (एसपिपी)ले नेपालमा पर्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनीहरुले नेपालमा अन्तराष्ट्रिय हस्तक्षेप हुन नदिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । नेकपा (माओवादी केन्द्र)का सांसद नारायणकाजी श्रेष्ठले अहिले