८ जेष्ठ २०८१, मंगलबार

Tag: सरकारमा नेतृत्व

जसपाबाट उपेन्द्र यादवले स्वास्थ्यमन्त्रीसहित सरकारमा नेतृत्व गर्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारमा नेतृत्व गर्ने भएका छन् । जसपाबाट यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित सरकारमा नेतृत्व गर्ने भएका हुन् । यसअघि चार दलीय नयाँ सत्ता गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डामा