२४ बैशाख २०८१, सोमबार

Tag: सरकारको निलम्बन

गभर्नर अधिकारी सरकारको निलम्बनविरुद्ध पुगे सर्वोच्च अदालत

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेपछि सर्वोच्च अदालत पुगेका छन् । राष्ट्र बैंकका गभर्नर अधिकारी सरकारविरुद्ध रिट लिएर सर्वोच्च पुगेका हुन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका गभर्नर