११ जेष्ठ २०८१, शुक्रबार

Tag: सय योजना

१०० बढी आयोजनालाई विकास निर्माणका काम सञ्चालन गर्न अनुमति

बैतडी, २६ वैशाख । लकडाउनका कारण रोकिएका विकास निर्माणका काम सञ्चालनमा आउने भएका छन् । लकडाउनमा सावधानी अपनाएर निर्माण कार्य अघि बढाउन जिल्ला प्रशासन कार्यालयले १०० बढी आयोजनालाई अनुमति दिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । उहाँले