१४ बैशाख २०८१, शुक्रबार

Tag: सम्मेलन

वेद र विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि

१५ फागुन, काठमाडौँ । वैदिक र आधुनिक विज्ञानका बारेमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ । नेपाल महर्षि वैदिक फाउन्डेशन, नेपाल महर्षि फाउन्डेशन फर वैदिक कल्चर र महर्षि फाउन्डेशन फर वैदिक इण्डियाको संयुक्त आयोजनामा हुने सम्मेलनमा वैदिक