२० बैशाख २०८१, बिहिबार

Tag: सम्पदा बस्ती

सम्पदा बस्ती पुनःनिर्माण गर्न बजेट विनियोजन

२७ फागुन, काठमाडौँ । भूकम्पबाट क्षतिग्रस्त छ सम्पदा बस्ती अध्ययनका लागि रु एक करोड २० लाख र पुनःनिर्माणका लागि रु ३० करोड बजेट विनियोजन भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छ सम्पदा बस्ती अध्ययन गरिने राष्ट्रिय