१४ बैशाख २०८१, शुक्रबार

Tag: सम्पत्ति छानबिन

बालेनले महानगरका शंकास्पद कर्मचारीको सम्पत्ति छानबिन गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगरका कर्मचारीको सम्पत्ति विवरण छानबिन गर्ने भएका छन् । मेयर शाहले महानगरका कर्मचारीको सम्पत्ति विवरण छानबिन गर्ने निर्णय गरेका हुन् । बिगत ९ महिनादेखि काठमाडौं महानगरमा सरकारी कर्मचारीको गतिविधिको अनुगमनपछि मेयर शाह र