२४ बैशाख २०८१, सोमबार

Tag: समुदाय प्रहरी साझेदारी

प्रभावकारी बन्दै ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम

१० फागुन, डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले जिल्लामा सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । उक्त अभियानअन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने आपराधिक घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर