१४ बैशाख २०८१, शुक्रबार

Tag: समाज

पहिचान विना व्यक्ति, समाज र राष्ट्र जिवन्त रहन सक्दैन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्वअध्यक्ष कमल थापाले पहिचान विना व्यक्ति, समाज र राष्ट्र जिवन्त रहन नसक्ने दावी गरेका छन् । थापाले पहिचान हजारौं बर्षको रितिथिती, परम्परा र आस्थाको आधारमा नेपालीको मौलिक पहिचान बनेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका