२६ बैशाख २०८१, बुधबार

Tag: समस्याको मुल जड

योगेशले खुलासा गरे एमाले एकताको समस्याको मुल जड

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले एकतामा समस्याको मूल जड पत्ता लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज बुधबार बिहान लेख्दै भट्टराईले पार्टी एकताको समस्याको मुल जड मुख्य नेता नै भएको खुलासा गरेका हुन् । उनले