१५ बैशाख २०८१, शनिबार

Tag: समर्थन पनि फिर्ता लिने

रास्वपाको निर्णय : सरकारमा नजाने, समर्थन पनि फिर्ता लिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा नजाने भएको छ । रास्वपाको पार्टी कार्यालय बसुन्धरामा आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने निर्णय गरेको हो । यस्तै रास्वपाको संयुक्त बैठकले सरकारलाई दिएको