१० जेष्ठ २०८१, बिहिबार

Tag: समयसीमा आज सकिँदै

प्रदेश १ सरकार गठनको समयसीमा आज सकिँदै, एमालेका कार्की मुख्यमन्त्री बन्दै

विराटनगर । प्रदेश १ सरकार गठनको समयसीमा आज सकिँदै छ । नेकपा एमाले प्रदेश सांसद तथा पूर्वमन्त्री हिक्मतकुमार कार्की प्रदेश १ को नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । गठबन्धन दलहरु प्रदेश १ सरकारको नेतृत्व एमालेलाई दिन सहमत भएसँगै उनी मुख्यमन्त्री