२० बैशाख २०८१, बिहिबार

Tag: सभामुख सापकोटालाई तनाव

एमालेले लगातार संसद अबरुद्ध गरेपछि सभामुखले बोलाए भोलि सर्वदलीय बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद अबरुद्ध गरेकोले तनाव सिर्जना भई सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाएका छन् । सोमबार अपराह्न २ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सर्वदलीय