९ जेष्ठ २०८१, बुधबार

Tag: सभामुख मुर्दावाद

संसदमै एमाले सांसदले सभामुख मुर्दावाद भनेपछि जंगिए सभामुख !

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले आज बसेको प्रतिनिनिधिसभाको बैठकमा सभामुख मुर्दावाद भनेपछि जंगिए सभामुख अग्नि प्रसाद सापकोटा एमालेका सांसदसँग जंगिएका छन् । आज अपरान्ह बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो धारणा राखेपछि एमालेका सांसदले