२१ बैशाख २०८१, शुक्रबार

Tag: सभामुखको उम्मेदवार

कांग्रेसले महिलालाई सभामुखको उम्मेदवार बनाउने, यी हुन सम्भावित अनुहारहरु

काठमाडौँ । नेपाली कांग्रेसले सभामुख पदका लागि महिलालाई उम्मेदवार बनाउने तयारी गरेको छ । आज बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो । कांगेसको पदाधिकारी बैठकमा महिलालाई सभामुख पदका