१४ बैशाख २०८१, शुक्रबार

Tag: सभापति देउवालाई दबाब

तनहुँ-१ को उपनिर्वाचनमा युवालाई अघि सार्न सभापति देउवालाई दबाब

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासित तनहुँ काँग्रेसका युवा नेताहरुको एक टोलीले भेट गरी आसन्न उपनिर्वाचनमा युवा पुस्तालाई प्राथमिकता दिन माग गरेका छन् । पार्टीका महाधिवेशन प्रतिनिधि दीपक भट्टराई तथा नेका तनहुँ क्षेत्र नं १ का सभापति श्याम मौरतीको