२५ बैशाख २०८१, मंगलबार

Tag: सभापतिको दौडबाट पछि हट्दिन

चितवन पुगेर शशांकले भने- सभापतिको दौडबाट पछि हट्दिन

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन् । उनले भने, “हैन म कहाँ ब्याक हुन्छु