२२ बैशाख २०८१, शनिबार

Tag: सबै नाका सिल

काठमाडौँ उपत्यकाका प्रवेशका सबै नाका सिल गर्न गृहको पत्र

काठमाडौं, जेठ ८ । गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्न उपत्यकाका सबै स्थानीय तहलाई अनुरोध गरेको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा जेठ १ गतेको