११ जेष्ठ २०८१, शुक्रबार

Tag: सबल लोकतन्त्र

सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाको निमित्त सबैले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । शहीद दिवसको अवसरमा एक सन्देश जारी गर्दै उहाँले मुलुकले सुम्पिएको