२६ बैशाख २०८१, बुधबार

Tag: सफल आरोहण

कामीरिता शेर्पाद्वारा २७ औँ पटक सगरमाथाको सफल आरोहण

काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । आज बुधबार बिहान साढे ८ बजे उनले सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ । सेभेन समिट ट्रेक्सले दिएको जानकारीअनुसार एक