२२ बैशाख २०८१, शनिबार

Tag: सन्देश संसद

राष्ट्रपतिले नागरिकता विधेयकमा पठाएको सन्देश संसदलाई आज जानकारी गराइने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा पठाएको सन्देश प्रतिनिधिसभालाई आज जानकारी गराइने भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीको पहिलो नम्वरमा प्रतिनिधि