४ जेष्ठ २०८१, शुक्रबार

Tag: सन्देशसहित प्राप्त ४ बिधेयक

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ४ बिधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाले पारित गरि सन्देश सहित राष्ट्रियसभालाई प्राप्त भएका विभिन्न ४ विधेयकलाई पारित गरेको छ । बैठकले ‘सामाजिक सुरक्षा(पहिलो संशोधन) विधेयक, २०७९’, ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय)(पहिलो संशोधन) विधेयक, २०७९’, ‘फौजदारी