२० बैशाख २०८१, बिहिबार

Tag: सन्दीपको विश्व कीर्तिमान

राशिदको कीर्तिमान तोड्दै सन्दीपले बनाए ओडिआईमा सबैभन्दा छिटो १०० विकेटको विश्व कीर्तिमान

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछाने ओडिआई इतिहासमा सर्वाधिक छिटो १०० विकेट पूरा गर्ने खेलाडी बनेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको एसिसी प्रिमियर कपमा ओमानविरुद्ध अदिल शफिकलाई आउट गर्दै ओडिआई इतिहासकै दुर्लभ