२२ बैशाख २०८१, शनिबार

Tag: सन्दर्भ संविधान दिवस

सन्दर्भ संविधान दिवसः कार्यान्वयनमा जटिलता र सन्तोष उस्तै

काठमाडौँ । कानून निर्माण गर्ने प्रक्रियामा कठिनाइ देखिए पनि संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक नै भएको सम्बन्धित क्षेत्रको विज्ञको ठम्याइ छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेश र स्थानीय तहमा कानून निर्माण प्रक्रियामा एकरुपता कायम गर्ने उद्देश्यले सातै प्रदेशमा