२० बैशाख २०८१, बिहिबार

Tag: सन्दकपुर

इलामको उच्च पहाडी क्षेत्रमा हिमपात

मङ्गलबारे । इलाम जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगात स्थानमा शनिबार बेलुकीदेखि हिमपात भएको हो । सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी र कालपोखरी र गैरीबास इलाम नगरपालिकाको पाटेनागी लगायत स्थानमा वर्षासहित हिमपात भएको छ