२५ बैशाख २०८१, मंगलबार

Tag: सन्तोषजनक नतिजा

स्थानीय तहको निर्वाचन कांग्रेसको पक्षमा सन्तोषजनक नतिजा : काँग्रेस प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा सन्तोषजनक नतिजा आएको बताएका छन् । कांग्रेसले आज पत्रकार सम्मेलन गरी देशभरका ७५३ स्थानीय तहमध्ये ७२८ पालिकाको नतिजा आउँदा कांग्रेसको पक्षमा सन्तोषजनक नतिजा आएको बताएको