२० बैशाख २०८१, बिहिबार

Tag: सन्तुलित

नेपालकाे चीन-भारत सम्बन्ध सन्तुलित रहाेस् !

नेपालपत्र, ८ वैशाख २०७५ । केपी शर्मा अाेली प्रधानमन्त्रीमा नियुक्त भएसँगै भारतले नेपालसँग र विशेषगरी एमाले अध्यक्षसँग चिसिएकाे सम्बन्ध सुधारमा पहलकदमी लिएकाे छ । यता चिनियाँ सरकार पनि पछिल्लाे समयमा नेपालसँगकाे सम्बन्धलाई धेरै चासाेका साथ नेपालकाे मामिलामा सहभागिता खाेज्ने प्रयासमा