२२ बैशाख २०८१, शनिबार

Tag: सनराइजर्स हैदराबाद

आइपिएलमा कोलकाताको पहिलो जित, कोलकाताले ७ विकेटले हरायो हैदरावादलाई

एजेन्सी, असोज ११ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेर आइपिएलकाे १३ औँ संस्करणमा जितको खाता खोलेको छ । पहिलो खेलमा मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित कोलकोताले दोस्रो खेलमा सनराइजर्स हैदराबादविरुद्ध शानदार