१४ बैशाख २०८१, शुक्रबार

Tag: सदाबहार फूल

सदाबहार फूल र मेरो अनुभव

मलाई हल्का सुगर र व्लड प्रेशर देखियो । म एलोपैथिक औषधि सकेसम्म मन नपराउने मान्छे । एकदिन मेरा एकजना साथीले सदाबहार फूलको बारेमा मलाई ब्लड प्रेशर र सुगर निको हुनसक्ने कुरा भन्नुभयो मैले परिक्षण गर्ने विचार गरेर आइतबार देखि खान