२२ बैशाख २०८१, शनिबार

Tag: सत्तारूढको महागठबन्धन

गठबन्धनमा जोडिन बालुवाटारमा निवेदन, सत्तारूढको महागठबन्धन कसरत

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गठित पाँच दलीय गठबन्धनलाई ‘महागठबन्धन’को स्वरूप दिनेगरी छलफल अघि बढाइएको छ । स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनमा आबद्ध दल तालमेलसहित अघि बढेपछि आएको परिणाम हेरेर प्रतिनिधि सभा र प्रदेश