१५ बैशाख २०८१, शनिबार

Tag: सडक सञ्जाल

धादिङबेँसीबाट तिप्लिङ छिचोलियोे सडक सञ्जाल

मलेखु, धादिङ । धादिङको सबैभन्दा विकट बस्ती तिप्लिङमा मोटर बाटो जोडिएको छ । उत्तरी धादिङको सबैभन्दा दुर्गममा पर्ने रुविभ्याली गाउँपालिका–१ र २ मा पर्ने तिप्लिङमा धादिङबेँसीबाट मोटर बाटोले जोडेको हो । चार दशकअघिदेखि धादिङको सदरमुकामबाट खन्न सुरु गरेको उक्त सडक