२२ बैशाख २०८१, शनिबार

Tag: सडकले जोडियो

सडकले जोडियो बागलुङको सबैभन्दा अग्लो बस्ती मुठाचौर

ढोरपाटन । मुठाचौर बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो । उच्च पहाडको टुप्पोमा समथर भूभागमा फैलिएको मुठाचौर खेतीपाती र पशुपालनका लागि उर्वर ठाउँ हो । वरपर घनाजङ्गल । चारैतिर घना जङ्गलले घरिएको मुठाचौरमा ढुङ्गा, माटो र काठले बनेका कलात्मक