१४ बैशाख २०८१, शुक्रबार

Tag: सडकमै भात

प्रचण्ड-नेपाल समूहका आन्दोलनकारीले सडकमै भात पकाएर खाए

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आज बिहीबार एकदिन देशव्यापी आमहड्तालमा उत्रिएको उक्त समूहका नेता कार्यकर्ताहरुले सडकमै खाना पकाएर खाएका छन् । आज बिहीबार कोटेश्वर चोकमा बिहानैदेखि जम्मा भएका आन्दोलनकारीले क्याटरिङबाट