२० बैशाख २०८१, बिहिबार

Tag: सट्टा शिक्षक

‘सट्टा शिक्षक’ को जागीर धरापमा

७ माघ, घोराही । घोराहीका सन्तोष सिजवाल सट्टा शिक्षक बनेको ६ वर्षभयो । घोराही उपमहानगरपालिका–९ मा रहेको मावि तेघरामा विसं २०६९ देखि सट्टा शिक्षकको रुपमा जागिर शुरु गर्नुभएका सिजवाल सामाजिक विषयका शिक्षक हुनुहुन्छ । विद्यालय व्यवस्थापन समितिले विज्ञापन गरेपछि २२