२० बैशाख २०८१, बिहिबार

Tag: सञ्जीव झा

दुग्ध विकास संस्थानको महाप्रबन्धकमा झा

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झालाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले कृषि मन्त्रालयको प्रस्तावमा झालाई संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको हो । राजश्व अनुसन्धान र भूमि आयोगमा रिक्त केही सदस्य