६ बैशाख २०८१, बिहिबार

दुग्ध विकास संस्थानको महाप्रबन्धकमा झा


दुग्ध विकास संस्थान

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले कृषि मन्त्रालयको प्रस्तावमा झालाई संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको हो ।

राजश्व अनुसन्धान र भूमि आयोगमा रिक्त केही सदस्य पदमा पनि नियुक्ति गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !