२१ बैशाख २०८१, शुक्रबार

Tag: सञ्जीवबल्लभ भट्टराई

विवेकशील पार्टीको अध्यक्षमा बाँस्कोटा र संयोजकमा भट्टराई चयन

काठमाडौं । अन्तत: विवेकशील साझा पार्टीले पहिलो महिला पार्टी अध्यक्ष पाएको छ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा र संयोजकमा सञ्जीवबल्लभ भट्टराई चयन भएका छन् । विवेकशील साझा पार्टीको आज आइतबार दिउँसो बसेको केन्द्रीय समिति बैठकले अध्यक्षमा बाँस्कोटा र