२२ बैशाख २०८१, शनिबार

Tag: सञ्चार सिद्धान्तीकरण

डा. अधिकारीको ‘सञ्चार सिद्धान्तीकरण’ पुस्तक लोकार्पण

मंसीर ११, काठमाडौँ । डा. निर्मलमणि अधिकारीद्वारा लिखित ‘सञ्चार सिद्धान्तीकरण’ नामक पुस्तक बुधबार काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा लोकार्पण भएको हो । सञ्चारयोग मिडिया प्रा.लि.द्वारा प्रकाशित पुस्तकको लोकार्पण आमसञ्चार तथा पत्रकारिताका गुरुहरू प्राध्यापक रामकृष्ण रेग्मी, पीयूष मिश्र र श्रीरामसिंह बस्नेतले संयुक्त रूपमा