२२ बैशाख २०८१, शनिबार

Tag: सञ्चारमन्त्रीको दावी

सञ्चारमन्त्रीको दावी : देशलाई विकासको बाटोमा अग्रसर गराउने सरकारको नीति छ

इनरुवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशलाई विकास निर्माणमा अग्रसर गराउने वर्तमान सरकारले नीति लिएको बताएएका छन् । सुनसरीको हरिनगर गाउँपालिका-२ नरकटियामा बाटोको शिलान्यास गर्दै मन्त्री कार्कीले जनतालाई अधिकार सम्पन्न बनाएर देशलाई विकासमा अग्रसर बनाउने वर्तमान सरकारले नीति