१९ बैशाख २०८१, बुधबार

Tag: सचिवालयको बैठक

प्रचण्ड-माधव समूह नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहको स्थायी कमिटीको बैठक आज आइतबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो बसेको सचिवालयको बैठकले आज दिउँसो १२.३० बजे स्थायी कमिटी बैठक बोलाएको हो । हिजो बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले