१४ बैशाख २०८१, शुक्रबार

Tag: सचिवालय

मन्त्री प्रेम आलेको सचिवालयका दुई जनामा कोरोना सङ्क्रमण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निजी सचिवालयका थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट र प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । सोमबार