११ जेष्ठ २०८१, शुक्रबार

Tag: सचिवहरु

प्रधानमन्त्री प्रचण्डले आज सचिवहरुलाई निर्देशनात्मक सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा आज मंगलबार निर्देशनात्मक सम्बोधन गर्दैछन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उनले हिजो छलफल गरेका थिए । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका