१४ बैशाख २०८१, शुक्रबार

Tag: सचिवमा नियुक्त

डा. रोशन पोखरेल स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त

काठमाडौं । सरकारले डा. रोशन पोखरेललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा नियुक्त गरेको छ । आज बेलुकी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको बैठकले स्वास्थ्य मन्त्रालयको स्वास्थ्यतर्फको सचिवमा डा. रोशन पोखरेल नियुक्त गरेको हो । स्वास्थ्य सचिवका लागि ३ जनाको