२० बैशाख २०८१, बिहिबार

Tag: सङ्कल्प प्रस्ताव पारित

लिम्पियाधुरा, लिपुलेक र कालापानी बारेको सङ्कल्प प्रस्ताव पारित

धनगढी, २८ जेठ । सुदूरपश्चिम प्रदेश सभाको आज बसेको बैठकले मिचिएको नेपालको भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक अबिलम्व फिर्ता गराई राष्ट्रिय अखण्डता जोगाउन र कूटनीतिक वार्ताद्वारा समस्या समाधानको पहल गर्नुपर्नेसम्बन्धी सङ्कल्प प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा उक्त सङ्कल्प